
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा ३ सुवेदीचौक निवासी ५९ वर्षका इन्द्रप्रसाद सुवेदीले आफनो उम्मेद्धवारी दर्ता गर्ने भएको छन ।
३१ वर्ष २० दिन पथरीशनिश्चरे नगर पालिका वडा न. ३ को जनता माबिमा शिक्षण पेशा गरेका सुवेदीले आइतवार निर्वाचन आयोगले तोकेको समयमा आफनो स्वतन्त्र उम्मेद्धवारी दर्ता गर्ने भएको हो ।
मेजर एकाउन्ट र इपिएम डिब्लोमा, माष्र्टस डिग्री मेजर एकाउन्ट एमबिए रेगुलर अध्यान पुरा मात्र, विराटनगर फ्रम ओल्डइयरफिल्डबाट, इपिएम प्रथम श्रेणीमा सुकुना बहुमुखी क्याम्पसबाट डिग्री गरेका छन । सुवेदीले आफनो उम्मेद्धवारी अगाडी बढाएसंगै निर्वाचन क्षेत्र न. ३ मा बस्ने मानिसहरु आर्थिक सामाजिक राजनितिक रुपमा किन ठग्यो ? हाल दलहरुले ठुलो खर्च गरेर तल्लो तहको नागरिकले (दलहरुले मानिसलाई झुक्काएर इन्द्र सुवेदीलाई आफनो पार्टी सुधार्नको लागी चोट) भन्ने मुल नाराको साथ निर्वाचनमा सहभागी हुने बताए ।
यस क्षेत्रको सुकुम्बासी समस्या मुख्य कुरा रहेको बताउदै यसलाई समाधान गर्ने औषधीको बुट्टी आफुुसंग रहेको बताए ।






