पथरी । नेपाली कांग्रेस पार्टीले मोरङ क्षेत्र ३ (क) मा शेखरचन्द्र थापालाई टिकट दिएको छ । समानुपातिकबाट सांसद बनेर वन वातावरण तथा भू संरक्षण मन्त्री बनेका थापालाई मंसिर ४ गते हुने निर्वाचनको लागी प्रदेश १ को सांसद पद्को लागी पार्टीले टिकट दिएको हो ।

तपाईको प्रतिक्रिया