
पथरी । मोरङ क्षेत्र न. ३ मा मंगोल नेशनल अर्गनाइजेसन नेपालले उम्मेद्धवार दर्ता गर्ने जानकारी दिएको छ ।
प्रतिनिधीसभाको लागी डिकेन बान्तावाले उम्मेद्धवारी दर्ता गर्ने तयारी गरिरहेको छ भने मोरङ ३ (क) मा रामचन्द्र गुरुङ र (ख) को लागी बिश्वबन्धु तामाङले उम्मेद्धवारी दर्ता गर्ने जानकारी दिएको हो ।
बेलबारी नगरपालिकाको कार्यालयलाई मोरङ क्षेत्र न. ३ को निर्वाचन कार्यालय स्थापना गरेको छ भने सोही स्थानबाट नै उम्मेद्धवारी दर्ताको काम आज आतवार १० बजेदेखी सुरु भएको छ ।






