पथरी । नेपाली कांग्रेसबाट मोरङ क्षेत्र न. ३ (क) का उम्मेद्धवार शेखरचन्द्र थापा डेङगुबाट संक्रमित भएर अस्पताल भर्ना भएका छन ।
वातावरण तथा भू संरक्षण मन्त्री समेत रहेका थापा मनोनयन दर्ता पश्चात विराटनगर स्थीत नोवेल शिक्षण अस्पताल भर्ना भएको हुन ।
मन्त्री थापाका स्वाकिय सचिव रोशन पराजुलीका अनुसार केही दिन आराम गर्नुपर्ने स्वाथ्यकर्मीको सुझाव अनुसार नै अस्पताल भर्ना भएको गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया