पथरी । पथरीशनिश्चरे ३ सृजनाटोलका एक १८ वर्षे बालकले पासो लागी हात्माहत्या गरेका छन । ममिस कुरुङबाङले आत्मा हत्या गरेको प्रहरीले जनाएको छ । के कारणले आत्माहत्या भएको हो अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया