पथरी । मोरङ क्षेत्र न. ३ मा १ लाख ४९ हजार ८ सय ३३ जना मतदाता रहेको छ । यस क्षेत्रबाट उम्मेद्धवारी दिएका उम्मेद्धवारले ३१ लाख रुपैयासम्मा अधिकतम खर्च गर्न पाउने छन । क्षेत्रफल (२४९.८५ वर्ग कि.मि.) रहेको यस क्षेत्रमा १ सय ६७ वटा मतदान केन्द्रहरु रहेको निर्वाचन अयोग नेपालले जनाएको छ ।
यस्तै मोरङ क्षेत्र न. ३ (क) तर्फ ७५ हजार ३ सय ९३ जना मतदाता रहेका छन भने उनिहरुले ८३ वटा मतदान केन्द्रबाट आफनो मत जाहेर गर्ने छन । मोरङ क्षेत्र ३ को (ख) मा ७४ हजार ४ सय ४० जना रहेको छ । त्यहाका मतादाताले ८४ मतदान केन्द्रबाट आफनो मत जाहेर गर्ने निर्वाचन आयोगको वेबसाइट उल्लेख छ ।

तपाईको प्रतिक्रिया