पथरी । संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन “मिराक” समानुपातिक तर्फबाट प्रदेश न. १ को प्रदेश सभाको उम्मेद्धवार रहेका छन ।
दाप सहितको खुकुरी चुनाव चिन्ह लिएर लिङदेनले प्रदेश न. १ को सभा सदस्यको लागी उम्मेद्धवार मनोनयन दर्ता गराएका हुन ।
मंसिर ४ गते हुने सम्पन्न हुने निर्वाचनमा प्रदेश न. १ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागी २५ जना उम्मेद्धवार मनोनयन दर्ता गराएका छन भने प्रदेश न. १ को प्रदेश सभा सदस्यको लागी ३५ जनाले मनोनयन दर्ता गराएका छन ।

तपाईको प्रतिक्रिया