
पथरी । सयपत्री र मखमली फुलको उत्पादन कमी आए पछि अहिले बजारमा कृतिम प्लाष्टीकका मालाको ब्यापार बढी रहेको छ ।
शहर बजारमा प्लाष्टीकको माला छयापछयाप्ती रुपमा पाइन्छ । तर सयपत्री र मखमली फुलको माला पाइदैन । कृषकले लगानी गरेर उत्पादन गरेको फुलको मुल्य नआए पछि खासै फुल उत्पादनमा कृषकको ध्यान गएको पाइदैन ।






