पथरी । संस्कृतिविद एवं सताब्दीपुरुष सत्यहोमन जोशीको निधनको शोकमा कात्तिक १ गते सार्बजानिक विदाको घोषणा भएको छ ।
गृह मन्त्रालयका सहसचिव/प्रबत्ता फणिन्द्रमणि पोखरेलले बिज्ञप्ती जारी गर्दै कात्तिक १ गते मंगलवारको दिन सार्वजानिक शोक विदा हुने जनाइएको छ । मंगलवार नेपालको आधा झण्डा झुकाउने नेपाल सरकारको निर्णय भएको पनि बिज्ञप्ती जनाइएको छ ।

तपाईको प्रतिक्रिया