
पथरी । नेकपा एमाले पथरीशनिश्चरेमा चुनावि टोल प्रचार अभियान सुरु गरेको छ । मंगलवार पथरीशनिश्चरे नगरको वडा न. १० बाट टोल प्रचार अभियान सुरु गरेको हो ।
बुधवार पथरीश्चरे २ बाट बुद्धचौकबाट प्रतिनिधीसभा सदस्य पदको उम्मेद्धवार भानुभत्त ढकाल र प्रदेशसभा सदस्य पद्का उम्मेद्धवार दिलिप राई सहित पार्टीको नेता कार्यकर्ता सहितले टोल प्रचार अभियानमा सहभागी भएका छन ।






