खोटाङ / खोटाङमा मान्छेको खप्पर भेटिएको छ ।

 

 

साविक छितापोखरी गाबिस १ मा मान्छेको टाउको कुकुरले बोकी रहेको अवस्थामा भेटिएको हो ।
सोमवार हालको दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ मा कुकुरले बोकिरहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई प्रहरीलाई जानकारी गराएका थिए ।
बाटोमा भेटिएको खप्परको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हाल उत्त खप्पर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइदैछ ।

तपाईको प्रतिक्रिया