
भोजपुर । विप्लव नेतृत्वको नेकपा नेता तिर्थ राईको घरमा प्रहरीले २ वटा पक्राउपुर्जी टासेको छ ।
भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १ नेपालेडाँडा घर भएका नेकपाका केन्द्रीय सदस्य राईको घरमा पक्राउ पुर्जी टाँसेको हो ।
राईको घरमा धादिङ र सिन्धुपाल्चोक जिल्ला अदालतले पठाएको पक्राउ पुर्जी थियो ।






