
पथरी । पथरीशनिश्चरे २ छयालिस बिघेमा संयुत्त लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्धवार सुनिल शर्मालाई मतदाताहरुले स्वागत तथा सम्मान गरेका छन ।
गोपाल जैराई लगायतको स्थानिय मतदाताहरुले गठबन्धनका साझा उम्मेद्धवारहरु शर्मा सहित माओबादी केन्द्रको समानुपातिक उम्मेद्धवार गिता तिम्सीना, नेकपा एसको समानुपातिक उम्मेद्धवार कृष्णकुमारी बिक मानप्रसाद लिम्बु लगायतलाई सयपत्री फुलको माला लगाएर स्वागत तथा सम्मान गरेको हो ।
स्थानिय महिलाहरुले डा. शर्मासंगै तस्वीर खिचेर चुनावि यात्रामा आफुहरुले मत जाहेर गरेर जिताउने बताउदै जितको शुभकामना भन्दै सामुहिक तस्वीर समेत खिचाएका थिए ।






