पथरी । पहिचानको मुद्धालाई बल्लियो ढंङगले प्रस्तुत गर्दै स्वातन्त्र उम्मेद्धवार जयराज संयोग लिम्बुले ३६ बुँदे घोषणापत्र सार्बजानिक गरेका छन ।
शनिवार पथरीशनिश्चरे १ को मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलन आफनो घोषणापत्र सार्बजानिक गर्दै आफनो उम्मेद्धवारी बलियो ढंगले प्रस्तुती गरेका हुन ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य पद्को लागी उम्मेद्धवारी दर्ता गरेका जयराज संयोग लिम्बुले चुनाव चिन्ह माछा लिएर चुनावि मैदान आएका छन ।
किन स्वतन्त्र उम्मेद्धवारी भन्ने पत्रकारको प्रश्नमा उम्मेद्धवार लिम्बुले यो गठबन्धनको लिङग र परिचय खुल्न नसकेको, स्वाघोषित बाम लोकतान्त्रीक गठबन्धनको अर्थ नरहेको बताउदै आफनो उम्मेद्धवारी अग्रगामी र क्रान्तीकारी रहेको बताए ।

तपाईको प्रतिक्रिया