पथरी । पथरीशनिश्चरे १० का ३४ वर्षका सुरेन्द्र लिम्बुलाई जबरजस्ती करणी उद्योगको मुद्धामा १ वर्ष कैद भुत्तानीको लागी कारागार चलान भएका छन । मोरङ जिल्ला अदालतको मिति २०७७ चैत्र ६ गतेको फैसलाले जवरजस्ती करणी कसुर मुद्दामा १ (एक) वर्ष कैद ठहर गरे पनि लिम्बु फरार रहेकामा प्रहरीले पक्राउ गरि सजाय भुत्तानको लागी कारागार पठाएको हो ।
फरार अवस्थामा रहेका लिम्बुलाई कात्तिक २२ गते पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्माानित मोरङ जिल्ला अदालतमा उपस्थित गराएको कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया