पथरी । संयुत्त लोकतान्त्रीक बाम गठबन्धनबाट उम्मेद्धवार बनेर आएका शेखरचन्द्र थापाको निधन भए पनि निर्वाचन नरोक्ने भएको छ ।
वन वातावरण तथा भु संरक्षण मन्त्रालय समेत सम्हाली रहेकै अवस्थामा आज बुधवार बिहान उम्मेद्धवार थापाको निधन भए पछि पनि निर्वाचन नरोक्ने भएको हो ।
निर्वाचन आयोगको प्रवत्ता शालिग्राम पौडेलका अनुसार उम्मेद्धवार मनोनयन दर्ताका कामहरु आज बुधवार नै थालनी गर्ने जानकारी दिएको छ ।
निर्वाचन हुनु भन्दा ७ अगाडीसम्मा उम्मेद्धवारको मृत्यु भएमा निर्वाचन नरोकिने नियम भएको हुनाले निर्वाचन तोकिएकै मितीमा मंसिर ४ गते हुनेछ ।

तपाईको प्रतिक्रिया