पथरी । पथरीशनिश्चरे १० का ४२ काजी महरालाई आफनै भान्जाले बाम्फोक प्रहार गरि हत्या गरेको छ ।
मृतक महरा दिदिको घर उर्लाबारी पाहुना गएका बेला आफ्नै भाञ्जा २२ बर्षका सुजन पाचकोटीले बामफोक प्रहार गरि हत्या गरेको हो । मृतक महराको टाउकोमा बामफोक प्रहार गरेका थिए ।
उर्लाबारी नगरपालिका वडा नं.– ८ बस्ने निजको भान्जा बर्ष २२ को सुजन पाचकोटीले घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया