
पथरी । किरात राई यायोक्खा बेलबारी नगर कार्य समिति लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मोरङ क्षेत्र न. ३ बाट संयुत्त लोकतान्त्रीक बाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्धवार डा. सुनिल शर्माको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तिलक प्रसाद राई उपस्थित रहेको कार्यक्रममा नगर कार्य समितिका अध्यक्ष जितुमान राईको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । परिचयात्मक कार्यक्रममा यायोक्खाका पदाधिकारी सदस्य लगायतको सहभागिता थियो ।







