
पथरी । एकिकृत समाजवादी पार्टीको नेतृ तथा मंसिर ४ गते सम्पन्न हुन गईरहेको निर्वाचनको प्रतिनिधिसभाको उम्मेद्धवार कृष्णकुमारी बिकलाई डेंगु संक्रमण भएको छ ।
पथरीशनिश्चरे नगरपालिका ७ निवासी बिकलाई केहीदिन अगाडी डेंगु संक्रमण भएको हो ।
एकिकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभाको लागी समानुपातिक उम्मेद्धवार बिकको उपचार पथरी नगर अस्पतालमा भई रहेको छ ।
स्वास्थ्य स्थीति हाल सामन्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।







