पथरी । पथरीशनिश्चरे नगरमा हालसम्मा २२३ जनालाई डेङगु संक्रमण पोजेटिभ भेटिएको छ ।
असोज ६ गतेबाट गरिएको ८ सय जनामा लिएको परिक्षणमा २ सय २३ जनामा डेङगु संक्रमण पोजेटिभ भेटिएको हो ।
नगर स्वास्थ्य कार्यालय पथरीशनिश्चरेका सिनियर अहेव एकराज खत्रीका अनुसार परिक्षण गरिएको बिरामी मध्ये २५ प्रतिशत मानिसमा डेङगु संक्रमण पुष्टी भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया