पथरी । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णा खड्का बिदाई भएका छन भने वेदप्रसाद गौतम आएका छन ।
प्रहरी उपरिक्षक खडका इलाका प्रहरी कार्यालय पथरीबाट सरुवा भएर अख्तियार दुरुपयोग अनुन्धन आयोग टंगालमा गएका छन ।
जिल्ला प्रहरी कार्यालय उदयपुबाट सरुवा भएर इलाका प्रहरी कार्यालय पथरीको नेतृत्व गर्न वेदप्रसाद गौतम आएका छन ।
चैत्र १४ गते प्रहरी प्रधान कार्यालय काठमाण्डौले सुचना निकाल्दै नियमित सरुवा गरेको हो ।





