पथरी । पथरी जेसिजले इलाका प्रहरी कार्यालयको हिरासतको लागी कम्बल र म्याडसेट वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमको बिच पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट ईलाका प्रहरी कार्यलय प्रमुख डीएसपी वेदप्रसाद गौतमलाई उत्त सामग्री प्रदान गरिएको हो ।
बिभिन्न बिषयमा प्रहरी नियन्त्रणमा लिएका मानिसहरुलाई न्यानो हिरासत कार्यक्रम उत्त सामग्री प्रदान गरिएको थियो ।
पथरी जेसिजको सप्ताह कार्यक्रम अन्तर्गत हिरासत नियन्त्रणमा रहेका मानिसलाई न्यानो माया कार्यक्रम संन्चालन कार्यक्रमको संयाजक पथरी जेसिजका कोषाध्यक्ष कॉशिहॉग राई रहेका थिए । राज विकले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता पथरी जेसिज वर्ष २०२२ का अध्यक्ष अनिता राई रहेकी थिइन ।

तपाईको प्रतिक्रिया