
पथरी । सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अशोकुमार राईले नेकपा एमालेसंग भएको चुनाबि औचित्व समाप्त नभएको बताएका छन ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका राईले एमालेसंगको निर्वाचनको तालमेलको अन्त्य नभएको सुनसरीमा भएको कार्यक्रम बताए ।
जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको तालमेलको औचित्व चुनाव सकिएसंगै सकिएको बताएर नेपाली राजनितिमा तरंग ल्याए पछि मतदाता र संचारकर्मीको जिज्ञासामा राईले यस्तो कुरा छलफल बिमर्शबाट मात्र टुङगो लाग्ने बताए ।






