खुस थापाको बाबु तिलक थापालाई संकलन भएको सहयोग रकम हस्तानतरण गर्दै युवा समाजसेवी कासीहाङ राई ।
पथरी । प्रणघातक रोग क्यानसरबाट पिडित वर्ष ११ खुस थापा बचाऔं अभियानमा संकलन भएको गरिएको छ ।
संकलन भएको नगद ३९हजार ८ सय ९५ हस्तानतरण भएको हस्तानतरण गरिएको हो ।
पथरीशनिश्चरे ७ चन्द्र किरातेश्वर माविको अध्यानरत कुस थापा खाजाघर संन्चालक तिलक थापाको ११ वर्षीय सोही विद्यालयमा अध्यानरत विद्यार्थी हुन ।
वैदेशिक राजगारीको लागी साउदी अरबमा कार्यरत धर्मराज साम्पाङ राईको पहलमा संकलन भएको उत्त रकम हस्तानतरण गरिएको कासिहाङ राईले बताए ।
चन्द्र किरातेश्व माबि कै क्यान्टीन सञ्चालन गरिरहेका थापा परिवारले आफनो जायजेथा बेचेर उपचार गर्दा पनि पैसाको अभाव भएको कारण सहयोगको गरिरहेको छ ।

तपाईको प्रतिक्रिया