
पथरी । प्रदेश १ का खानेपानी मन्त्री तथा खोटाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामकुमार राई पासाङलाई सम्मान कार्यक्रम गरिने भएको छ ।
रोदुङ चाम्लीङ दिखलीपाछा रोमीपोमी केन्द्रीय समितिले आयोजना गरेको सम्मान कार्यक्रमबाट सम्मान गरिने भएको हो ।
पथरीशनिश्चरे १ को साकेला थानमा दिउसो ११ बजेदेखी सम्मान कार्यक्रमको आयोजना गरिएको समितिका केन्द्रीय अध्यक्ष सन्त राईले जानकारी दिए ।






