पथरी । पथरी बहुमुखी क्याम्पस प्रशासनले शुल्क बृद्धि पिर्ता नलिएको भन्दै क्याम्पस प्रसानको ढोकामा ताल्चा लगाएका छन ।
क्याम्पस प्रमुखको कार्यकक्षमा मंगलबार संयुत्त बिद्यार्थी संगठनले ताला लगाएको हो । क्याम्पस प्रशासनले बिद्यार्थीलाई मार पर्ने गरि शुल्क बृद्धि गरेर बिद्यार्थीको ढाड सेक्ने काम गरेको र बढाएको शुल्क फिर्ता लिन दबाब दिदा पेलेर जाने निति लिएको कारण ताला लगाएको आन्दोलनरत संयुत्त बिद्यार्थी संगठनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
नेपाल बिद्यार्थी संघ र नेकपा (एस) निकट बिद्यार्थी संगठन अखिल नेपाल स्वातन्त्र राष्ट्रिय विद्यार्थी यूनियन संयुत्त रुपमा पथरी बहुमुखी क्याम्पस प्रशासनले बढाएको शुल्क बृदि प्रति असन्तुष्ट बनेर आएका थिए ।

तपाईको प्रतिक्रिया