smart

पथरी । बैदेशिक रोजगारीको लागी दुवईको केएफसि कम्पनीमा पठाइदिने भन्दै नक्कली भिसा देखाएर ठगि गर्ने बिरुद्ध कारबाहीको माग गर्दै पिडितहरुले उजुरी दिएको छन ।
भोजपुर सिन्द्राङ ८ का जयराम राई बिरुद्ध पथरीशनिश्चरे ३ का माया पैंजो गुरुङ, निरज पैंजो गुरुङ, सबिन पैंजो गरुङ, ज्ञाननाथ ढकाल, पथरीशनिश्चरे २ का भोगजित राई र शान्ता लिम्बु, पथरीशनिश्चरे १ प्रेम गुरुङ, झापाका मनकुमार लिङदेन लिम्बु र धर्मदेवी नगरपालिका ३ मुढेका लक्ष्मीकुमार गुरुङले उजुरी गरेका हुन । पिडितहरुको साथबाट प्रतिब्यात्ती ४५ हजार रुपैयाँ असुलेर फरार रहेका छन । उनिहरुलाई मंसिर मंसिर २९ गते ८:४५ फलाइट छ, भन्दै भिसा दिएका थिए । भिसाको फोटोकपी पाएपछि बिश्वास लागेर पैसा दिएको पिडितहरु बताउछन ।

तपाईको प्रतिक्रिया