पथरी । आर्थिक अवस्था अत्यान्तै नाजुक भएको कारणले उपचार गर्न नपाएको भन्दै क्यानसर पिडित कुलमाया राई सहयोगको अपिल गरेकी छिन ।
प्राणघातक रोग क्यानसर लागेर कुलमाया राईले जीवन मरणको लडाई लडिरहेकी राईले सहयोगको अपिल गरेकी हुन ।
बुकुवा ५ इलाम घर रहेकी राईको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हालसम्मा नेपाल सरकारले उपलब्ध गराएको बिमाबाट उपचार गरीरहे पनि बिमा रकम सकिएकोले आर्थिक सहयोगको अपिल गरिन ।
बिरामी राईको पूर्वाअञ्चल क्यानसर अस्पताल बिर्तामोडमा उपचार गराईरहेको बिरामीका ज्वाई अर्जुन राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया