पथरी । नेपाली कांग्रेसको संसदिय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन ।
महामन्त्री समेत रहेका गगनकुमार थापालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भएको हो ।
शेरबहादुर देउवाले ६४ मत पाएका थिए भने गगनकुमार थापाले २५ मत पाए । यस मत परिणामसंगै देउवा प्रधानमन्त्रीका पद्का लागी बाटो खुल्ला भयो ।

तपाईको प्रतिक्रिया