पथरी । स्कुटर चोरी गरेर पाटपुर्जा खोल्दै गरेको अवस्थामा प्रहरीले वर्ष २० को सतिस मुखियालाई पक्राउ गरेको छ ।
पुष १४ गते विराटनगर महानगरपालिका वडा नं.–८ स्थित मधुमारामा प्रदेश नं.–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्कुटर तथा मोटरसाईकलको पार्टसहरू सहित पक्राउ गरी जिल्ला अदालत मोरङ बाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया