
पथरी । प्रदेश न. को मुख्यमन्त्रीमा नेकपा एमालेको संसदिय दलको नेता हिक्मत कार्की नियत्त भएका छन । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गरेका हुन ।
वर्ष ५८ कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम बहुमत प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुत्त गरेका थिए ।
मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थन छ । मुख्यमन्त्री कार्कीले भोली सोमवार दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन ।






