पथरी । बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगर मोरङको मिति २०७९ असार १ गरेको फैसला आदेशले अनुसार एक महिला जेल चलान भएकी छिन ।
इटहरी उप महानगरपालिका वडा न. ९ वर्ष ४४ सिता कुमारी भेटवाल पोखरेल ३ महिना कैद सजायको लागी झुम्का कारागार सुनरी पठाइएको हो ।
कैद सजाय सहित ३ हजार रुपैयाँ जरिवाना फैसला गरेको मिलिलमा उल्लेख छ । उनिलाई ५ लाख रुपैया जरिवाना, बैकिङ कसुर मुद्दा र चेक अनादर मुद्दाको फैसला आदेश दिएको थियो ।

पथरीशनिश्चरे २ देवीगन्ज स्थीत वडा न। २ को वडा कार्यालय नजिकको घडेरीहरु बिक्रीमा । सम्पर्क दिपक राई ९८१९०२६३३९ रोशन मादेम्बा ९८०४०१८०००, आशिष लावती ९८०६०६३२८५ जोसेफ राई ९८२५३३६३९९

तपाईको प्रतिक्रिया