
पथरी । नेपाली काङ्ग्रेस बेलबारी नगर समितिले ५ जना बिभाग प्रमुखले कारबाही गरेको छ ।
आज २७ गते बुधबार पार्टीको बेलबारी नगर सभापति छत्र लिम्बुले बिज्ञप्ती जारी गर्दै शिक्षा बिभाग दीपेन्द्र खुलाल सुचना बिभागका कुलप्रसाद बराल प्रशासन बिभागका बलबहादुर सुब्बा कृषि बिभागका बिकी मगर पार्टीको बेलबारी कोषाध्यक्ष सुनतिा चौधरी पदबाट मुत्त गर्दै कारबाही गरेको हो ।
नगर सभापति लिम्बुले जारी गरेको बिज्ञप्ती अनुसार नेपाली काङ्ग्रेसको विधान २०१७ को ९नांै शंषोधन सहतिको धारा ९ को उपधारा २ को क (२) ले प्रत्यारोजन गरेको अधकिार भित्र रहेर कारबाही गरेको उल्लेख छ ।






