
पथरी । उच्च अदालत पाटनले क्रिकेटर सान्दीप लामिछानेलाई २० धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्रउ परेका लामिछानेलाई धरौटीमा रिहा गरिएको हो ।
रिहा भएका लामिछानेलाई विदेश जान भने रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।






