
पथरी । बैङ्किङ कसुरमा एक ब्यात्तीलाई ७ दिन कैद साजयको लागी जिल्ला कारागार मोरङ विराटनगर चलान भएका छन ।
उच्च अदालत पाटनको मिति २०७८ मंसिर २४ गतेको फैसला आदेशले ६ दिन कैद र ४५ लाख रुपैया जरिवाना र सोही अदालतको मिति २०७८ पौष १५ गतेको फैसला आदेशले १ दिन कैद जम्मा ७ दिन कैद साजायका लागी कारागार चलान भएका हुन ।
बिराटनगर महानगरपालिका ५ वर्ष ३५ मो. ज्याउर रहमानलाई कारागार चलान भएका हुन । उनलाई ३ लाख रुपैया जरिवाना बेरुजु रही फरार रहेका थिए ।






