
नेपाल भुतपूर्व प्रहरी संगठन पथरीशनिश्चरे नगर समितिका पदाधिकारी सदस्यहरु इप्रका पथरीको कार्यालय परिसरमा विदाई गर्दै ।
पथरी । इलाका प्रहरी कार्यालय पथरीका प्रमुखको जिम्मेवारी सम्हाली रहेका डिएसपी वेदप्रसाद गौतमको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
१० महिना अगाडी पथरी प्रहरीको नेतृत्व सम्हाल्न आएका डिएसपी गौतमलाई पथरीबासीले भब्य सम्मान गर्दै कार्यक्रमको आयोजना बिदाई भएका हुन ।
आज बुधबार पथरी पथरीशनिश्चरे नगरपालिका कार्यालय, पथरी उद्योग बाणिज्य संघ, पथरीमा रहेका बैंकका शाखाबाट पूर्व प्रहरी संगठन पथरीरी






