पथरी । महाबु गाउँपालिका दैलेखका वडा अध्यक्ष लछुमन गुरुङको निधन भएको छ ।
७९ बर्षको उमेरमा वडा अध्यक्ष गुरुङ जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा निधन भएको हो । उच्च रक्तचापको कारण मृत्यु भएको अस्पतालको भनाइ छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया