पथरी । २०८० सालको विजया दशमीको टिका कात्तिक ७ गतेको दिन परेको छ । २०८० सालको घटस्थापना असोज २८ गते हो । त्यसे गरि तिहार पनि १५ दिन पछाडी धकेलिएको छ ।
मलाबासको कारण यसरी हिन्दु चाडबाड पछाडी धकेलिएको पन्चाङग समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया