पथरी । ग्यास सिलिण्डर पडकिएर घाइते भएका चन्द्र भण्डारीको नेपालमा उपचार हुन नसके पछि थप उपचारको लागी मुम्बई लगिएको छ ।
आज साढे ३ बजेको समयमा उपचारको लागी मुम्बई नेशनल बर्न सेन्टर पठाएर नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले जानकारी दिएका छन । भण्डारीको आमा हरिकला भण्डारीको मृत्यु भएको छ । गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद निर्वाचित भएका भण्डारी नेपाली काङ्ग्रेसका सर्वप्रीय नेताको रुपमा परिचित छन । सांसद भण्डारीको निवास बुद्धनगर काठमाडौमा ग्यास सिलिन्डर बिस्फोट भएको थियो ।

तपाईको प्रतिक्रिया