पथरी । मोरङको रंगेली नगरपालिकामा हाल सम्म ३५ जनामा हात्ती पाईले रोगीहरु भेटिएको छन ।
नगर क्षेत्रमा नै यति धेरै रोगी भेटिएपछि अझ फैलिएर जान सक्ने अवस्थालाई ध्यानमा राखेर चिकित्कले यसलाई न्यूनिकरण गर्न लागि परेको छ । यो रोगलाई न्यूनिकरण गर्न, हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गर्ने र गराउने अभियानलाई थप कडाईको साथ लाने तयारी भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया