हराएकी सलिना चौधरी
पथरी । पथरी बजारबाट ३ जना बालिकाहरु ४ दिनखेखी बेपत्ता भएका छन । पथरीशनिश्चरे १ मा बस्नेहरु सलिना चौधरी, रेनुका शाहा र नम्रता धिमाल फागुन ८ गते सोमबारबाट हराएका हुन । बिध्यालय जान्छु भनेर हिडेका उनिहरु हालसम्मा सम्र्पकमा नआए पछि प्रहरी माइती नेपाल लगायत बिभिन्न निकायमा जानकारी गराईसकिएको सलिना चौधरीको बाबु सरोज चौधरीले जानकारी गराए ।


रेनुका शाहा
मलेसियामा रहेका एक भारतिय ब्यात्तीसंग एक मानिस सामाजिक संजाल फेसबुकमा सम्र्पक रहेको सुचना स्रोतले जनाएको छ । यता इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार खोजी भइरहेको जनाए ।

तपाईको प्रतिक्रिया