
पथरी । पथरी बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन क्याम्पस इकाई कमिटीले नयाँ नेतृत्व चयन गरेको छ ।
रोशन कटुवालको अध्यक्षतामा छिरिङ शेर्पा र मोनिका न्यौपाने उपाध्यक्ष सौरभ पौडेल सचिव, शिब पोख्रेल,.अस्मिता खतिवडा,.अभिषेक अधिकारी, बिनोद कार्की सहसचिव सर्बसम्मत चयन हो ।
कोषाध्यक्षमा.सुधिर अधिकारी सदस्यहरु अरुण राई, जिवन खत्री,.सुमन भण्डारी, प्रसान्त दाहाल, अंकित कार्की, जेबी खड्का, अस्मिता कार्की, गोमा धमला, अनिस उप्रेती, मनिस गौतम, निरान खनाल, रबिना पोख्रेल, प्रविन पोख्रेल, उत्सव चौहान, प्रज्वल कार्की लगायत ४१ सदस्य कमिटिलाई गठन भएको थियो ।






