
पथरी । पथरी नगर अस्पतालमा अहिले साँझ एक महिला बेहोस अवस्थामा भेटिएर उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी लक्ष्मी भण्डारीका अनुसार पथरीशनिश्चरे २ जयचौकमा बेबारिसे र बेहोस अवस्थामा ति महिलालाई भेटिएर उपचारको लागी नगर अस्पताल पुर्याएको जानकारी दिए ।
अहिले नगर अस्पतालमा उपचार भईरहेको र जाडो भयो भनेर सिरक ओढाइएको अस्पताल प्रसासनन जानाकारी दियो । बिरामीको अनुहार सामन्य चोट लागेको (कोत्रिएको जस्तो तस्वीरमा देखिन्छ) देखिन्छ ।






