पथरी । पथरीशनिश्चरे २ जयचौकमा बेहोस अवस्थामा भेटेर उपचारको लागी ल्याइएको आकृती लामा नाम बताउने महिला अस्पतालबाट नै भागेकी छिन ।
इलाका प्रहरी कार्यालय पथरीले बेहोस अवस्थामा भेटिएपछी उपचारको लागी पथरी नगर अस्पतालमा भर्ना गरिएको उनलाई आज बुधबार बिहान ५ः३९ बजेको समयमा भागेकी हुन ।
बेलुका करिब ६ बजेको समयमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी लक्ष्मी भण्डारीले बताए । अस्पताल प्रशासनले जानकारी दिए अनुसार उपचार गरेर बेलुकाको खाना खाएको बताए । अस्पतालको आकस्मीक कक्षमा उपचार गरिएको उनी बिहान त्यहाबाट निस्कीएको सिसिटिभी फुटेजमा देखीएको जनाए । धनकुटा हिले घर बताउथिइन ।

तपाईको प्रतिक्रिया