
पथरी । संघिय सरकारले पदम लिम्बु लाजेहाङलाई शहिद घोषणा गरेको छ । प्रदेश न. १ सरकारले फागुन १७ गते प्रदेशको नामाङकन गरेपछि असहमती जनाउदै पहिचान पक्षधरले घोषणा गरेको आन्दोलनको क्रममा घाइते भई उपचारको क्रममा निधन भएका लाजेहाङलाई आज शुक्रबार मन्त्रीपरिषद बैठकबाट शहिद घोषणा गरेको हो ।






