पथरी । खोटाङमा प्रदेश सांसद पाँचकर्ण राईलाई आफनो गृह जिल्ला कालोमोसो नदलिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुखले जनाएको छ । जिप्रका खोटाङका प्रहरी प्रमुख मन्जील मुकारुङका अनुसार कालोमोसो नदलिएको तर कालोझण्डा देखाउनेहरुलाई नियन्त्रणमा लिएको बताए । जिल्ला समन्वय समिति खोटाङको कार्यक्रम सञ्चालन भईरहेको किरात राई खोटाङका अध्यक्ष युग्सन किरात सहितको टोलीले कालो झण्डा देखाउन खोज्दा उनिहरुलाई प्रहरी नियन्त्रणमा लिइएको डिएस्पी मुकारुङले बताए ।
प्रहरीले डार्बिन चाम्लीङ सप्तामणि राई धनिराम राई लगायतलाई नियन्त्रणमा लिएको किरात राई यायोक्खा केन्द्रीय समितिका उपमहासचिव अर्जुन जम्नेले राईले बताए । जम्नेलीका अनुसार सांसाद पिके राईलाई कालोमोसो दलेर कालो भझण्डा देखाए पछि प्रहरी नियन्त्रणमा लिएको छन ।

तपाईको प्रतिक्रिया