पथरी । पथरीमा स्थापित गोर्खाली पाउरोटी उद्योगका सञ्चालक तुलसी ढकाल सम्मानित भएका छन ।
लामो समयदेखी राजनिति, समाजसेवा र उद्योग ब्यवसायमा संचालन गरि बसेका ढकाललाई घरेलु तथा साना उद्योग महासंघ मोरङले सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया