पथरी । सहिद पदमबहादुर लिम्बु (लाजेहाङ) को शवलाई विधिवत रुपमा १० लिम्बुवानको संस्कार अनुसार अन्त्येष्टी गरिएको छ ।
चैत्र १० गते कोशी प्रदेश घोषणाको बिरोध कार्यक्रममा घाइते भएका लाजेहाङको उपचारको क्रममा निधन भएको थियो ।
धरान इटहरी विराटनगर लगायत मुख्य केन्द्रहरुमा श्रदञ्जली सभा सम्पन्न गर्दै आज शनिबार बेलबारी स्थीत वन क्षेत्रमा स्वार्गिय लिम्बुको अन्त्येष्टी गरिएको हो ।
अन्त्येष्टी कार्यक्रममा पहिचानबादी नेता कार्यकर्ताहरुको असङख्य उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया