
पथरी । किरात राई यायोक्खा केन्द्रिय समितिका अध्यक्ष सहित पदाधिकारीहरुलाई पक्राउ गरेको छ ।
विराटनगरबाट यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष देवान राई, महासचिव भीम राई, उपमहासचिव मन्जु सोताङ, सचिव नागेशचन्द्र राई, सहकोषाध्यक्ष छिला राई, किरण राई लाई पक्राउ गरेको हो ।
आज जेठ १४ गते आइतबारदेखी प्रदेश सरकारले बजेट अधिबेसन घोषणा गरेपछि प्रदेशको पुन: नामाङकन गर्न दबाव दिने उदेश्यले भेला भएका थिए ।






