पथरी । ५ दिनसम्मा पानी पर्ने कुनै शंकेत नभएको मौसम बिज्ञान बिभागले जनाएको छ ।
नेपालको तराई मधेश क्षेत्रमा गर्मी अझै बढने भन्दै अत्याआवश्यक काम भन्दा बाहिर ननिस्कन अनुरोध गर्दै तातो हावा लु लाग्ने सम्भावना रहेको जनाएको हो ।
सबैले सर्तकता अपानाउन मौसम बिज्ञान बिभागले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया